BIRATNAGAR WEATHER

Random News

View All

Most Read

View All

Popular News

View All

चरखा : मैथिली समुदायको सांस्कृतिक पहिचान र आर्थिक सम्भावनाको प्रतीक

मिथिला क्षेत्र— मैथिली समुदायको परम्परागत कष्टकला र सांस्कृतिक पहिचानका रूपमा रहेको चरखा प्राचीन कालदेखि नैधागो बनाउने महत्वपूर्ण प्रविधि रहँदै आएको छ। आधुनिक प्रविधिको विकास हुनुअघि चरखाले कपास(रुवा)बाट धागो उत्पादन गर्ने प्रमुख यान्त्रिक माध्यमको रूपमा काम गरेको इतिहास छ। त्यस समय मिथिला क्षेत्रमा रुवा खेती व्यापक रूपमा गरिन्थ्यो। यही रुवाबाट चरखाको प्रयोग गरी धागोबनाइन्थ्यो र सो धागोबाट विभिन्न किसिमका कपडा तथा वस्त्रहरू तयार पारिन्थे। यी वस्त्रहरू दैनिकजीवनसँगै धार्मिक तथा सांस्कृतिक कार्यमा समेत प्रयोग गरिँदै आएका थिए। विशेषगरी मैथिल ब्राह्मण समुदायको ब्रतबन्ध (उपनयन) संस्कारमा चरखाबाट बनेका धागो तथा वस्त्रहरूकोविशेष महत्व रहेको पाइन्छ। यसले चरखालाई केवल घरेलु उपकरण नभई धार्मिक र सांस्कृतिकपरम्परासँग गाँसिएको धरोहरका रूपमा स्थापित गरेको छ। समयसँगै चरखाको प्रयोग घट्दै गए पनि यसको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्व अझै कायमरहेको जानकारहरू बताउँछन्। उनीहरूका अनुसार यस धरोहरको संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यसकोमहत्वबारे जानकारी गराउनु आजको आवश्यकता हो। यसैबीच, चरखालाई व्यावसायिक दृष्टिकोणबाट पुनः स्थापित गर्न सकिने सम्भावनाप्रति पनि चासो बढ्दैगएको छ। परम्परागत सीपको संरक्षण गर्दै यसलाई व्यवसायसँग जोड्न सके समाजमा रोजगारी सिर्जनाहुनुका साथै आर्थिक समृद्धिमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

Read More

मिथिलाको ऐतिहासिक , सांस्कृतिक, धार्मिक पर्व बिबाह पञ्चमी

मिथिलाको ऐतिहासिक तथा सांस्कृतिक पर्व बिबाह पञ्चमी आज विभिन्न धार्मिक कार्यक्रमसहित जनकपुरधाममा भव्य रूपमा सम्पन्न गरिएको छ। भगवान राम र देवी सीताको प्रतीकात्मक विवाहको स्मृतिमा मनाइने यो पर्वका अवसरमा जनकपुरधाममा…

Read More

आर्यघाटको सार्वजनिक जग्गा अतिक्रमण को प्रयास

लक्ष्मीनिया गाउँपालिका–१, सोहनी–सिनुरजोडा स्थित आर्यघाटको सार्वजनिक जग्गामै प्रवेशद्वार छेउमा मन्दिर निर्माण गर्न खोजिएको विषयले स्थानीय बासिन्दाहरूले कडा आपत्ति जनाएका छन्। स्थानीयवासीका अनुसार उक्त स्थान आर्यघाटको मूल प्रवेशद्वार भएको र त्यहाँ…

Read More

एसियाली भू–राजनीतिमा नयाँ बहस सुरु

नेपालमा टर्की ले दूतावास खोल्ने सम्भावना बढेसँगै दक्षिण एसियाली भू–राजनीतिमा नयाँ बहस सुरु भएको छ। विशेषगरी भारत ले यस कदमलाई सामान्य कूटनीतिक विस्तारभन्दा बढी रणनीतिक दृष्टिले हेरेको देखिन्छ। भारतीय नीति…

Read More

भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने

नेपाल सरकारले भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम लागू गरेपछि सीमावर्ती नाकामा रहेका व्यापारीहरू समस्यामा परेका छन्।सीमापारि रहेका धेरै नेपाली व्यापारीहरूका अनुसार नयाँ नियमका कारण…

Read More

युवा पुस्ताको राजनीति बुझनै सकेन

देशभरि “बालेन सरकार” को नारा गुञ्जि रहँदा लामो राजनीतिक अनुभव र विरासत बोकेकाठूला दलहरू — नेपालि कांग्रेस, नेपाल कम्यूनिष्ट पार्टी र जनता सामाजवादी पार्टी प्रमुख दलहरु — जनता को माझ बाट हटिसकेका अवस्थामा पुगेका छन्। देशको राजनीतिक मैदानमा भने एक इन्जिनियर, कलाकार तथा बालेंन नयाँ शक्तिका रूपमाउभिएका छन्। काठमाडौं महानगरपालिकाको मेयरका रूपमा उदाएका बालेन शाहलाईअहिले धेरैले एकदम शक्तिसाली प्रधानमन्त्री हुने समेत भन्न थालेका छन्। निर्वाचनको माहोल देशभरि तात्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी का नेताहरूले पनि यसलाईपरिवर्तनको अवसरका रूपमा व्याख्या गरेका थिए। विशेषगरी मधेस प्रदेशमा नयाँराजनीतिक प्रयोग देखिएको छ। मधेसमा मनिष झा र अमरेश कुमार सिंह जस्ता नेताहरूले विजय यात्राको तयारी गरिरहेकोचर्चा चलिरहेको थियो। निर्वाचनको परिणाम आएपछि भने परम्परागत दलका केहीप्रभावशाली नेताहरूले अपेक्षाकृत कठिन परिणाम भोग्नुपरेको विश्लेषण गरिएको छ। यस क्रममा बिमलेन्द्र निधि , गगन थापा र केपी शर्मा ओली जस्ता चर्चित नेताहरूकोचुनाबमा हार हुदा राजनीतिक प्रभावबारे पनि व्यापक बहस सुरु भएको छ। त्यस्तै मधेस केन्द्रित राजनीतिमा सक्रिय उपेन्द्र यादब लगायतका नेताप्रति जनताको विश्वासपहिले जस्तो नरहेको विश्लेषकहरू बताउँछन् त्यसैले हारको सामाना गर्नु…

Read More

मुक्तिनाथ विकास बैंकद्वारा श्री माध्यमिक विद्यालय, इच्छापुरमा झोला तथा स्टेशनरी सामग्री वितरण

धनुषा, २०८२/११/१५ — Muktinath Bikas Bank को जनकपुर क्षेत्रीय कार्यालय (Janakpur Regional Office) को आयोजनामा सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत धनुषा जिल्लाको छिरेश्वरनाथ नगरपालिका–९, इच्छापुरस्थित श्री माध्यमिक विद्यालय, इच्छापुर का विद्यार्थीहरूलाई…

Read More

चरखा : मैथिली समुदायको सांस्कृतिक पहिचान र आर्थिक सम्भावनाको प्रतीक

मिथिला क्षेत्र— मैथिली समुदायको परम्परागत कष्टकला र सांस्कृतिक पहिचानका रूपमा रहेको चरखा प्राचीन कालदेखि नैधागो बनाउने महत्वपूर्ण प्रविधि रहँदै आएको छ। आधुनिक प्रविधिको विकास हुनुअघि चरखाले कपास(रुवा)बाट धागो उत्पादन गर्ने प्रमुख यान्त्रिक माध्यमको रूपमा काम गरेको इतिहास छ। त्यस समय मिथिला क्षेत्रमा रुवा खेती व्यापक रूपमा गरिन्थ्यो। यही रुवाबाट चरखाको प्रयोग गरी धागोबनाइन्थ्यो र सो धागोबाट विभिन्न किसिमका कपडा तथा वस्त्रहरू तयार पारिन्थे। यी वस्त्रहरू दैनिकजीवनसँगै धार्मिक तथा सांस्कृतिक कार्यमा समेत प्रयोग गरिँदै आएका थिए। विशेषगरी मैथिल ब्राह्मण समुदायको ब्रतबन्ध (उपनयन) संस्कारमा चरखाबाट बनेका धागो तथा वस्त्रहरूकोविशेष महत्व रहेको पाइन्छ। यसले चरखालाई केवल घरेलु उपकरण नभई धार्मिक र सांस्कृतिकपरम्परासँग गाँसिएको धरोहरका रूपमा स्थापित गरेको छ। समयसँगै चरखाको प्रयोग घट्दै गए पनि यसको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्व अझै कायमरहेको जानकारहरू बताउँछन्। उनीहरूका अनुसार यस धरोहरको संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यसकोमहत्वबारे जानकारी गराउनु आजको आवश्यकता हो। यसैबीच, चरखालाई व्यावसायिक दृष्टिकोणबाट पुनः स्थापित गर्न सकिने सम्भावनाप्रति पनि चासो बढ्दैगएको छ। परम्परागत सीपको संरक्षण गर्दै यसलाई व्यवसायसँग जोड्न सके समाजमा रोजगारी सिर्जनाहुनुका साथै आर्थिक समृद्धिमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

Read More

Nepal women wins third practice match in Sri Lanka

The Nepal national women’s cricket team secured a narrow victory over the Sri Lanka Women Development Squad by two runs in their third T20 practice match held at Surrey Village…

Read More

फ्रान्सको उद्देश्य ‘आलोचकको मुख बन्द’ गर्ने

म्युनिख — युरो २०२४ को पहिलो सेमिफाइनलमा स्पेनको सामना गर्दा फ्रान्सको एउटै उद्देश्य हुनेछ, आलोचकको मुख बन्द गर्ने । यो काम सजिलो हुने छैन । किनभने स्पेन लयमा छ । आफ्नो प्रमुख खेलाडीविना…

Read More

What just happened in Nepali politics?

Nepal's political landscape has once again been shaken by the ever-turbulent alliance between the Nepali Congress (NC), Maoist Centre, and UML. In the latest twist, one leader has abandoned his…

Read More

मापडण्ड बिना अस्पताल खोल्ने होदबाजी मधेश प्रदेश को राजधानी जनकपुर मा

स्वास्थ सबै का लागि अती आवश्यक कुरा हो बिकास का पुर्वाधार मद्दे एक हो त अज सघियता लागु भएको पनि धेरै भयो मधेसी पार्टीहरु माग गरेकै मधेश नामाकरण पनि गरे…

Read More

India Crushes Zimbabwe by 42 Runs to Win the T20 Series 4-1

India defeated Zimbabwe by 42 runs in the fifth T20I to clinch the 5-match series 4-1. After losing the series opener, India made a remarkable comeback to register four wins…

Read More

Flash News

View All

डा.सुनिल शर्मा को अनुसार सरकार ले अनुमति दिएकै ठाउमा आफै आसु ग्यास र गोलि किन चलाएको

चैत १५ गते काठ्माण्डौको तिनकुने मा भएको  राजाबादिको आन्दोलन मा पत्रकार सुरेश  रजक र सबिन…

Read More

गणतन्त्रवादी र राजावादीको येकैसाथ प्रदर्शन

गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको…

Read More

अइे.इे.इे सन्दर्भमा पर्यटन,वन तथा बातावरण मन्त्रालय को मौन्ताले गर्दा आर्थिक सामाजिक र सान्स्कृतिक दव्न्द बढीरहेको अंकलन।

कोशी प्रदेशकै परीपेक्क्षमा प्ररम्भिक वातावरणिय परीक्षण (अइे.इे.इे ), नगरिकन कयौ उधोग र अस्पतालहरु सन्चालन भइे…

Read More

उधोग र अस्पताललाई  प्ररम्भिक वातावरणिय परीक्षण आइे इे इे अनिवार्य

नेपालको परीपेक्क्षमा प्ररम्भिक वातावरणिय परीक्षण बिनानै कयौ अस्पताल र उधोग खुलेका छन र यस्ले गर्दा…

Read More

General News

View All

Express News

View All

राष्ट्रिय सभाको र प्रतिनिधिसभाले पारित गर्‍यो नागरिकता विधेयक

देश बाहिर रहेका नेपालि महिला का सन्तानहरु अब नागरिकता विधेयक पारित भएपछि अंगिकृत नागरिकता पाउने…

Read More

कृषि मल र सिचाईको अभावले किसान त्रसित

नेपाल एक कृषि प्रधान देश हो भन्ने हामि सबै सानै देखि  पढ्दै र सुन्दै आइरहेका…

Read More

प्रारम्भिक वातावरणीय परिक्षण (आई.ई.ई) गरिसकेको स्वनिरिक्षण प्रतिवेदन नबुझाएको उधोग कारवाहीमा जाने।

 वायुमण्डलमा भै रहेका असरहरूलाई ध्यानमा राखि प्रदेश सरकार  पर्यटन वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशका…

Read More

दुर्गा प्रसाईं पक्राउ

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं भारतमा पक्राउ परेका…

Read More

सगरमाथा संवादको समयमा नै मोदीले युरोपको भ्रमण गर्ने कार्यक्रम नेपाल नआउन।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने बताएका छन् ।…

Read More

Public News

View All

गणतन्त्रवादी र राजावादीको येकैसाथ प्रदर्शन

गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको…

Read More

अइे.इे.इे सन्दर्भमा पर्यटन,वन तथा बातावरण मन्त्रालय को मौन्ताले गर्दा आर्थिक सामाजिक र सान्स्कृतिक दव्न्द बढीरहेको अंकलन।

कोशी प्रदेशकै परीपेक्क्षमा प्ररम्भिक वातावरणिय परीक्षण (अइे.इे.इे ), नगरिकन कयौ उधोग र अस्पतालहरु सन्चालन भइे…

Read More

उधोग र अस्पताललाई  प्ररम्भिक वातावरणिय परीक्षण आइे इे इे अनिवार्य

नेपालको परीपेक्क्षमा प्ररम्भिक वातावरणिय परीक्षण बिनानै कयौ अस्पताल र उधोग खुलेका छन र यस्ले गर्दा…

Read More

बिद्युत को कमाइे र जनताको ढाड सेकाइे

नेपाल बिधुत प्राधिकरणको चर्चित नाम कुलमान घिसिङ भन्छन जस्ले उर्जा को क्षेत्र मा चमत्कारगरे घाटा…

Read More